AarthikBikash
शुक्रबार, भदौ २७, २०८२
  • होमपेज
  • राजनीति
  • समानुपातिक निर्वाचन प्रणालीमा कुन दलले कहाँ कति सिट पाए ?

समानुपातिक निर्वाचन प्रणालीमा कुन दलले कहाँ कति सिट पाए ?

  • बुधबार, मंसिर २१, २०७९
समानुपातिक निर्वाचन प्रणालीमा कुन दलले कहाँ कति सिट पाए ?

काठमाडौं-निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्राप्त गर्ने सिट संख्या निर्धारण गरेको छ ।

निर्वाचनमा तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुले प्राप्त गरेको मतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा उपदफा (२) र (६) तथा सोही ऐनको अनुसूची-१ र अनुसूची-२ बमोजिम तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (२) र सोही ऐनको अनुसूची -१ बमोजिम राजनीतिक दलहरूबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुने संख्या आयोगबाट निम्न बमोजिम निर्धारण गरिएको हो।

мега ссылкамега ссылка

 

кракен ссылкакракен ссылка

mega darknetmega darknet

 

Вот актуальная кракен даркнет для входа.

सम्बन्धित समाचार