mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाली सैनिकको संख्या ६ हजार नाघ्यो

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाली सैनिकको संख्या ६ हजार नाघ्यो

  • शुक्रबार, पुस १, २०७९
संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाली सैनिकको संख्या ६ हजार नाघ्यो

काठमाडौं –संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ नेपाली सैनिकको संख्या ६ हजार नाघेको छ। मिनुस्का मिशन मध्य अफ्रिकी गणतन्त्रमा मंसिर २७ गते लाइट इन्फन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका २०२ जना शान्ति सैनिकहरूको तैनाथीसँगै शान्ति मिशनहरूमा नेपाली फौजको तैनाथी संख्या ६०१६ पुगेको हो।

नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेपछि विश्वमा नेपाली सुरक्षाकर्मीहरू पनि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकका कुना-कुनामा शान्ति स्थापनार्थ सहभागी भइरहेका हुन्।

नेपाली सेनाका अनुसार ६ दशकभन्दा बढी विश्व शान्ति स्थापनाको यात्रामा नेपाली सेनाले ४४ वटा मिशनहरूमा एक लाख ४२ हजार ५८५ जना सैनिक खटाइसकेको छ जसमा १९८२ जना महिला सैनिकहरूसमेत समावेश रहेका छन्।

विश्व शान्ति स्थापनाको यात्रामा हालसम्म ७१ जना नेपाली सेनाका शान्ति सैनिकहरूले सहादत प्राप्त गरेका छन् भने ६८ जना घाइते भएका छन्।

सम्बन्धित समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन्‌ ।  उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् ।  सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’  प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?  जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्‍याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन्‌ ।  यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद्‌ भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।