AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राज्यबाट दिने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने डा. तोसिमा कार्कीको घोषणा

राज्यबाट दिने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने डा. तोसिमा कार्कीको घोषणा

  • शनिबार, पुस ९, २०७९
राज्यबाट दिने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने डा. तोसिमा कार्कीको घोषणा

काठमाडौं-प्रतिनिधिसभामा ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले आफूले सांसदको हैसियतमा पाउने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत डा कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन् – स्वघोषणाः राज्यबाट दिईने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्नेछु् ।

सुरुवात: ‘निशुल्क महिनावारी सामाग्री अभियान’

ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विधालयहरुमा महिला छात्राहरुका निम्ती निशुल्क Sanitary Pads वितरणको लागि नपुगेका ठाउँमा मेरो कोषबाट दिनेछु् ।

Facebook Comments

सम्बन्धित समाचार