काठमाडौं-रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दलको बैठक बस्न लागेको छ ।
बैठक अहिले केही बेरमा बसुन्धारामा बस्न लागेको हो । बैठकमा संसदीय दलको विधान मस्यौदा र नयाँ सरकार गठन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताले बताए ।
उहाँका अनुसार सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने बताएको छ ।
प्रतिनिधि सभामा पार्टीका २० जना सांसद छन् ।