mega darknetmega darknet
AarthikBikash
शनिबार, मंसिर ७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • बारा-२ मा बिहान १० बजेदेखि मतगणना हुने

बारा-२ मा बिहान १० बजेदेखि मतगणना हुने

  • सोमवार, बैशाख ११, २०८०
बारा-२ मा बिहान १० बजेदेखि मतगणना हुने

काठमाडौं-प्रतिनिधि सभा उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना सोमबार बिहान १० बजेदेखि सुरु हुने भएको छ।

सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति जुटेको हो। अहिले मतगणनाको कार्यविधि बनाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।

बारा २ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल तथा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह मुख्य प्रतिस्पर्धी छन्।

सम्बन्धित समाचार