AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

  • बुधबार, जेष्ठ १७, २०८०
कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारलाई जनता समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबारदेखि इटहरीमा जारी जसपाको प्रदेश कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हाे । कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री छिन् ।

पुस २४ मा एमाले नेता हिक्मत कार्की नेतृत्वमा गठित प्रदेश सरकारमा जसपा सहभागी भएको थियो।

Facebook Comments

सम्बन्धित समाचार