AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • कोशी प्रदेश प्रमुख खापुङद्वारा दुईवटा अध्यादेश जारी

कोशी प्रदेश प्रमुख खापुङद्वारा दुईवटा अध्यादेश जारी

  • बिहिबार, जेष्ठ ३२, २०८०
कोशी प्रदेश प्रमुख खापुङद्वारा दुईवटा अध्यादेश जारी

विराटनगर-कोशी प्रदेशमा बजेटसम्बन्धी दुईवटा अध्यादेश जारी गरिएको छ ।

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसारे कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले अध्यादेश जारी गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार