AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो : चिनियाँ राजदूत सोङ

पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो : चिनियाँ राजदूत सोङ

  • बुधबार, असार ६, २०८०
पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो : चिनियाँ राजदूत सोङ

पोखरा-नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलोपटक भएको अन्तर्राष्ट्रिय जहाज अवतरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको बताएका हुन् ।

यसअघि सोही विमास्थलको उद्घाटनका बेलामा पनि उनले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत रहेको बताएका थिए । उनका अनुसार चीनकै  डिजाइन र सहयोगमा सो विमानस्थल बनेको हो ।

Facebook Comments

सम्बन्धित समाचार