кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले दललाई पत्र पठाए

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले दललाई पत्र पठाए

  • बिहिबार, असार १४, २०८०
विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले दललाई पत्र पठाए

विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै विपक्षी दललाई पत्र पठाएका छन्।

आज बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदैछन्। विश्वासको मत लिनुअघि प्रतिपक्षी दल नेपाली कांग्रेस,माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन्।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ।

सम्बन्धित समाचार