AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • काठमाडौं महानगरको निर्देशन: ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउनू र नयाँ नबनाउनू

काठमाडौं महानगरको निर्देशन: ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउनू र नयाँ नबनाउनू

  • आइतवार, असार १७, २०८०
काठमाडौं महानगरको निर्देशन: ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउनू र नयाँ नबनाउनू

काठमाडौं-काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन र थप संरचना नबनाउन निर्देशन दिएको छ ।

आइतबार बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो । अन्यथा महानगर आफैंले हटाउने चेतावनीसमेत दिइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार