AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

  • बुधबार, असार २०, २०८०
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं-नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। सभापति शेरबहादुर देउवाले असार २७ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

बैठकमा गत वर्ष भएको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक तय भएकाे हाे ।

Facebook Comments

सम्बन्धित समाचार