AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • आज पनि प्रतिनिधि सभाको बैठक बस्दै

आज पनि प्रतिनिधि सभाको बैठक बस्दै

  • सोमवार, अशोज २२, २०८०
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं – संघीय संसद अन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बैठक सोमबार दिउँसो साढे ३ बजे सुरु हुनेछ । सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै, उर्जा जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

साथै बैठकमा सभामुखले विद्युत विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार