AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीको पत्र: दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन

इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीको पत्र: दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन

  • सोमवार, अशोज २२, २०८०
इजरायलबाट प्रधानमन्त्रीलाई विद्यार्थीको पत्र: दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन

काठमाडौं-इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै उद्दारको पहल गरिदिन आग्रह गरेका छन् ।

कादेश, बर्निया इजरायलमा रहेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्रमा अत्यन्तै त्रासमा रहेको उल्लेख गरेका छन् । खाना र पानी खाँदा शौचालय जानुपर्ने भएकाले आफूहरु भोकैप्यासै त्यहाँ रहिरहेको पनि उनले उल्लेख गरेका छन्।

भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्र यस्तो छ–

Letter_to_PM_Israel1696830234.jpg

Letter_to_PM_Israel_21696830234.jpg

Facebook Comments

सम्बन्धित समाचार