AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक बस्दै, एक मात्रै कार्यसुची

प्रतिनिधिसभा बैठक बस्दै, एक मात्रै कार्यसुची

  • बिहिबार, अशोज २५, २०८०
प्रतिनिधिसभा बैठक बस्दै, एक मात्रै कार्यसुची

काठमाडौं-प्रतिनिधसभा बैठक बस्दैछ ।

सङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

सङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री अशोककुमार राईले बिधालय शिक्षा बिधेयक २०८० लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

सम्बन्धित समाचार