AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राहुल महरालाई थुनामा पठाउन आदेश

राहुल महरालाई थुनामा पठाउन आदेश

  • शुक्रबार, अशोज २६, २०८०
राहुल महरालाई थुनामा पठाउन आदेश

काठमाडौं-भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

सम्बन्धित समाचार