AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • महासचिव गुटेरेसले भने : अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्छौं

महासचिव गुटेरेसले भने : अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्छौं

  • आइतवार, कार्तिक १२, २०८०
महासचिव गुटेरेसले भने : अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रिया टुंग्याउन सहयोग गर्छौं

काठमाडौं-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति प्रक्रिया टुंग्याउन राष्ट्र संघले सहयोग गर्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुंग्याउन संयुक्त राष्ट्रसंघको सहयोग मागेपछि अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनेगरी शान्ति प्रक्रिया टुंग्याउन सहयोग  गर्ने बताएका हुन्।

उनले विश्व शान्तिस्थापनार्थ नेपालले खेलेको भूमिकाको प्रशंसा गरे। नेपालमा विगत २० वर्षमा भएका परिवर्तन र उपलब्धीहरू आश्चर्यजनक रहेको उनको भनाइ छ।

सम्बन्धित समाचार