AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेस आज न्यूयाेर्क फर्किँने

नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेस आज न्यूयाेर्क फर्किँने

  • बुधबार, कार्तिक १५, २०८०
नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेस आज न्यूयाेर्क फर्किँने

काठमाडौं-नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्यूयाेर्क फर्किँदै छन् । नेपालको चारदिने भ्रमणमा रहेका उनी आइतबार काठमाडौं आइपुगेका थिए ।

नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए । त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार