AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • भूकम्पपीडितका लागि माओवादीका तर्फबाट दिइयो ५० लाख सहयोग

भूकम्पपीडितका लागि माओवादीका तर्फबाट दिइयो ५० लाख सहयोग

  • मङ्लबार, कार्तिक २१, २०८०
भूकम्पपीडितका लागि माओवादीका तर्फबाट दिइयो ५० लाख सहयोग

काठमाडौं-नेकपा माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितहरूको राहतका लागि रकम प्रदान गरेको छ ।

उपाध्यक्ष पम्फा भुसालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ५० लाखको चेक हस्तान्तरण गरेको हाे । साे रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

यसअघि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ र नेकपा एकीकृत समाजवादीले २५ लाख रकम सहयाेग गरिसकेका छन् ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५३ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी घाइते भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार