AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

  • बुधबार, कार्तिक २२, २०८०
एमाले सचिवालय बैठक जारी

काठमाडौं-नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक अहिले बसिरहेको छ।

बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानको बारेमा छलफल केन्द्रित रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभंज्याङसम्म यात्राको तयारी गरिरहेको छ।

साथै जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ।

Facebook Comments

सम्बन्धित समाचार