AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै

  • बुधबार, मंसिर ६, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सुनुवाइ हुँदै छ ।

शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको रिटमा आज पनि सुनुवाइ हुन लागेकाे हाे । हिजो हेर्दाहेर्दैमा रिट रहेकाे थियाे ।

नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध खाँणसहितका अभियुक्तले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार