AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • तीन महिनाभित्र सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गर्न निर्देशन

तीन महिनाभित्र सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गर्न निर्देशन

  • शुक्रबार, मंसिर १५, २०८०
तीन महिनाभित्र सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण गर्न निर्देशन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ ।

सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ अनुसार सञ्चालनमा आउन मन्त्रालयले सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएको हो ।

हाल सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मले मसिंर १५ गतेको मितिले तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्ने मन्त्रालयले भनेको छ ।

Facebook Comments

सम्बन्धित समाचार