AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन

१४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन

  • शुक्रबार, मंसिर २२, २०८०
१४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन

काठमाडौं- दुबईबाट आएका यात्रुको साथबाट १४ केजी सुन बरामद भएको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको हो।

समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार