AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • ओलीमाथि धनकुटामा आक्रमण प्रयास

ओलीमाथि धनकुटामा आक्रमण प्रयास

  • बिहिबार, मंसिर २८, २०८०
ओलीमाथि धनकुटामा आक्रमण प्रयास

धनकुटा-मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमणको प्रयास भएकाे छ ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा पुगेका ओलीमाथि फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महेश राईले आक्रमणको प्रयास गरेका हुन् ।

राईको आक्रमण लगत्तै उनीमाथि एमाले कार्यकर्ताले कुटपिट गरेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

उनले मुक्का हान्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार