AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • माइतीघरबाट डाक्टर केसीसहित दुई जना पक्राउ

माइतीघरबाट डाक्टर केसीसहित दुई जना पक्राउ

  • मङ्लबार, पुस २४, २०८०
माइतीघरबाट डाक्टर केसीसहित दुई जना पक्राउ

काठमाडौं-माइतीघरमा प्रदर्शन गर्न पुगेका डा.गोविन्द केसीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघरमा केसीसहित केही व्यक्तिहरू प्रदर्शन गर्न पुगेकोमा निषेधित क्षेत्र भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । उनी सशस्त्र द्वन्द्वकालका पीडितलाई न्यायको माग गर्दै धर्ना दिन पुगेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार