AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भिजिट भिसामा विदेश हिँडेका २७ जनालाई अध्यागमनले पठायो फिर्ता

भिजिट भिसामा विदेश हिँडेका २७ जनालाई अध्यागमनले पठायो फिर्ता

  • मङ्लबार, माघ २, २०८०
भिजिट भिसामा विदेश हिँडेका २७ जनालाई अध्यागमनले पठायो फिर्ता

काठमाडौं-भिजिट भिसामा विदेश हिँडेका २७ जनालाई अध्यागमन कार्यालयले रोकेको छ ।

भ्रमण उद्देश्य नखुलाई दुबई, कुवेत, कतार र मकाउ हिँडेका उनीहरूलाई रोकिएको हो ।

अध्यागमन कार्यालयका अनुसार फिर्ता गरिएकाहरूमध्ये अधिकांश युएई जान लागेका थिए । जसमा युएई जान लागेका २४, कुवेत, कतार र मकाउ जान लागेका एक/एक जना रहेका छन् ।

उनीहरूले आफ्नो आवश्यक कागजातसमेत नबोकेको र भ्रमणका बारेमा प्रस्टरूपमा भन्न नसकेको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार