AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदै

राष्ट्रियसभा निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदै

  • सोमवार, माघ ८, २०८०
राष्ट्रियसभा निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं- राष्ट्रियसभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै आज मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो ।

यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ। राष्ट्रियसभा सदस्यका लागि मतदान यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ। राष्ट्रियसभा सदस्यका लागि मतदान यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार