AarthikBikash
आइतवार, अशोज ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौंबाट एकजना नक्कली डाक्टर पक्राउ

काठमाडौंबाट एकजना नक्कली डाक्टर पक्राउ

  • सोमवार, माघ ८, २०८०
काठमाडौंबाट एकजना नक्कली डाक्टर पक्राउ

काठमाडौं- उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले विराटनगर-२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई पक्राउ गरेको हो ।

भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको हो । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद गरिएको छ ।

शैक्षिक प्रमाणपत्रदेखि नेपाल मेडिकल काउन्सिलसम्मको कागजात नक्कली बनाएर उनले टिचिङ अस्पतालमा समेत काम गरेको पाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार