mega darknetmega darknet
AarthikBikash
शनिबार, साउन ३२, २०८२

कोशीमा कांग्रेसका सिटौला निर्वाचित

  • बिहिबार, माघ ११, २०८०
कोशीमा कांग्रेसका सिटौला निर्वाचित

विराटनगर-कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् । बिहीबार भएको मतगणनाबाट सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन्।

राप्रपाका उद्धव पौडेल चार हजार पाँच सय ६२ मतभार ल्याएर पराजित भए।

सम्बन्धित समाचार