mega darknetmega darknet
AarthikBikash
बिहिबार, कार्तिक २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • सुदूरपश्चिममा माओवादी दलको नेता फेरियो, नयाँ नेतामा धामी चयन

सुदूरपश्चिममा माओवादी दलको नेता फेरियो, नयाँ नेतामा धामी चयन

  • शुक्रबार, माघ १२, २०८०
सुदूरपश्चिममा माओवादी दलको नेता फेरियो, नयाँ नेतामा धामी चयन

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा सत्तारुढ नेकपा माओवादी केन्द्र संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको छ।

उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको बहुमत प्रदेशसभा सदस्यहरुको बैठकले खगराज भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नयाँ नेता चयन गर्ने निर्णय गरेको हो ।

दलको नेता परिवर्तन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाइएकोछ । दार्चुलाबाट निर्वाचित धामी सुदूरपश्चिममा वनमन्त्री भइसकेका छन्।

सम्बन्धित समाचार