mega darknetmega darknet
AarthikBikash
शुक्रबार, कार्तिक २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • एमाले वर्तमान गठबन्धन सरकारलाई भत्काउन उद्धत छ : माधव नेपाल

एमाले वर्तमान गठबन्धन सरकारलाई भत्काउन उद्धत छ : माधव नेपाल

  • आइतवार, माघ १४, २०८०
एमाले वर्तमान गठबन्धन सरकारलाई भत्काउन उद्धत छ : माधव नेपाल

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले वर्तमान गठबन्धन सरकारलाई भत्काउन उद्दत रहेको बताएका छन् ।आइतबारदेखि सुरु भएको पार्टीको दोस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले एमालेले अत्यन्तै गैह्रजिम्मेवार ढंगले नकारात्मक भूमिका खेलिरहेको आरोप लगाए । उनले प्रतिपक्षमा रहेका दलहरूले जस्तासुकै विषयमा पनि सदन अवरुद्ध गर्दै आएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पछिल्लो समय मुलुकमा सरकारको स्थिरता र राजनीतिक स्थिरताबारे प्रश्नहरू उठिरहेको बताए । उनले सदनभित्र विभिन्न विरोधी शक्तिहरूका कारण मुलुकमा अस्थिरता पैदा भइरहेको दाबी गरे ।

सम्बन्धित समाचार