кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • शिक्षा शाखा प्रमुख कोइरालालाई मेयर बालेनले सोधे स्पष्टीकरण

शिक्षा शाखा प्रमुख कोइरालालाई मेयर बालेनले सोधे स्पष्टीकरण

  • आइतवार, माघ १४, २०८०
शिक्षा शाखा प्रमुख कोइरालालाई मेयर बालेनले सोधे स्पष्टीकरण

काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन्।

नगर शिक्षा समितिको निर्णय नभए पनि रत्नराज्य स्कूललाई विज्ञान संकायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको पाइएपछि मेयर बालेनले कोइरालालाई ७ दिने स्पष्टीकरण सोधेका हुन् ।

सँगै मेयर बालेनले केही दिन बिदामा बस्न निर्देशनसमेत दिएका छन् । काठमाडौं नगरसमितिको बैठकमा यस विषयमा छलफल चलेपनि निर्णय भने भइनसकेको बताइएको छ ।

यसअघि बालेनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनुका साथै केही कर्मचारीलाई निलम्बन गरेका थिए।

नगर सभाबाट भएको निर्णय सच्याएर एक कर्मचारीकी छोरीलाई करारमा नियुक्ति दिन खोजेको पाइएपछि कर्मचारीहरू निलम्बनमा परेका थिए ।

सम्बन्धित समाचार