AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • खराब मौसमका कारण हवाई सेवा प्रभावित, विमान आकाशमै ‘होल्ड’ र ‘डाइभर्ट’

खराब मौसमका कारण हवाई सेवा प्रभावित, विमान आकाशमै ‘होल्ड’ र ‘डाइभर्ट’

  • मङ्लबार, साउन २२, २०८१
खराब मौसमका कारण हवाई सेवा प्रभावित, विमान आकाशमै ‘होल्ड’ र ‘डाइभर्ट’

काठमाडौं– बाक्लो पानी र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ ।विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको छ ।खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार