mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ २४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाचार
  • सुनसरीमा टाउको र शरीर छुट्टिएको अवस्थामा एक जनाको शव फेला

सुनसरीमा टाउको र शरीर छुट्टिएको अवस्थामा एक जनाको शव फेला

  • सोमवार, भदौ ३, २०८१
सुनसरीमा टाउको र शरीर छुट्टिएको अवस्थामा एक जनाको शव फेला

सुनसरी-सुनसरीको गढीमा एक जनाको हत्या भएको छ ।

गढी गाउँपालिका-२ का स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको गएराति घाँटी रेटेर हत्या भएको हो।

उनको शव टाउको छुट्टिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार