AarthikBikash
बुधबार, मंसिर १९, २०८१

हालको खबर

  • होमपेज
  • राजनीति
  • उपनिर्वाचन अपडेट : कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान

उपनिर्वाचन अपडेट : कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान

  • आइतवार, मंसिर १६, २०८१
उपनिर्वाचन अपडेट : कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान

काठमाडौं– कीर्तिपुर नगरपालिकामा ११ हजार मतदाताले मतदान गरेका छन्। स्थानीय तहको उपनिर्वाचनमा मध्यान्ह १२ बजेसम्म ११ हजार ३० जनाले मतदान गरेका हुन् ।यहाँ ३१ हजार ११२ जना मतदाता छन्। जसअनुसार ३५.४५ प्रतिशत मतदान भएको हो।

५ हजार ८२१ जना पुरूष, ५ हजार २०८ जना र अन्य एक जनाले मतदान गरेका छन्। कीर्तिपुरमा २० वटा मतदान स्थल र ३८ वटा मतदान केन्द्र छन्। कीर्तिपुर नगरपालिका प्रमुख र वडा नम्बर १ तथा वडा नम्बर ४ को अध्यक्ष पदका लागि मतदान भइरहेको हो।

Facebook Comments

सम्बन्धित समाचार

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ

आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।