mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • निरन्तर उकालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

निरन्तर उकालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

  • मङ्लबार, चैत्र १८, २०८१
निरन्तर उकालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं-अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ।

सोमबार प्रतितोला एक लाख ७७ हजार ९०० मा कारोबार भएको सुन आज तोलामा एक हजार ८०० ले बढेर एक लाख ७९ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर छ। आजका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ३५ निर्धारण भएको छ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय ४० अमेरिकी डलर कारोबार भइरहेको छ।

निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ।

सम्बन्धित समाचार