AarthikBikash
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • राजनीति
  • आज ५ बजे उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो

आज ५ बजे उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो

  • बुधबार, बैशाख ३, २०८२
आज ५ बजे उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो

काठमाडौं-सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आह्वान गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार अपरान्ह ५ बजे बालुवाटारमा सुरुमा कार्यदलको बैठक बस्नेछ ।

त्यसपछि साँझ साढे ६ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने बताइएको छ ।

बैठकमा पछिल्लो समसामयिक राजनीति, बजेट अधिवेशनको तयारी लगायतका विषयमा छलफल हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार