mega darknetmega darknet
AarthikBikash
सोमवार, मंसिर ९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • नवनियुक्त शिक्षामन्त्री पन्तको शपथग्रहण आज

नवनियुक्त शिक्षामन्त्री पन्तको शपथग्रहण आज

  • बिहिबार, बैशाख ११, २०८२
नवनियुक्त शिक्षामन्त्री पन्तको शपथग्रहण आज

काठमाडौं– नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउन लागेका हुन् ।विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए । पन्त पनि एमालेकै सांसद हुन् । पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजै कार्यभार सम्हाल्ने छन् ।

सम्बन्धित समाचार