mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • नेपालमा बाघको संख्या पर्याप्त छ, अब बढाइए उसलाई जमिन पुग्दैन : प्रधानमन्त्री ओली

नेपालमा बाघको संख्या पर्याप्त छ, अब बढाइए उसलाई जमिन पुग्दैन : प्रधानमन्त्री ओली

  • शनिबार, बैशाख २७, २०८२
नेपालमा बाघको संख्या पर्याप्त छ, अब बढाइए उसलाई जमिन पुग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि बाघको संख्या बढाउन नहुने बताएका छन् । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

यसअघि पनि प्रधानमन्त्री ओलीले बाघको संख्या पर्याप्त रहेको बताएका थिए । तर उनको सो अभिव्यक्तिलाई मजाकको विषय बनाइएको थियो ।

नेपालमा हाल बाघको संख्या पर्याप्त रहेको र अब बढाउन नहुने भन्दा आफूलाई बुझ्दै नबुझी त्यस बेला गाली गरिएको उनले बताए । अब पनि बाघको संख्या बढाइए उसलाई जमिन नपुग्ने प्रधानमन्त्री ओलीको दाबी छ ।

“अब बाघको संख्या बढाउन सकिँदैन, मिल्दैन भनेको थिएँ । धेरैवटा आयो, बा तपाईंका कुरा सबै मन पर्थ्यो, यो बाघको संख्या बढाउनु हुँदैन भनेको चाहिँ,” उनले भने, “बुझ्दै नुबझी कमेन्ट लेखिदिए केटाकेटीहरूले ।”

उनले बाघ तस्बिरमा देख्दा धेरै राम्रो भए पनि उसलाई जीवनयापन गर्न आफ्नो क्षेत्र चाहिने बताए । तस्बिरमा बाघ हेरेर कुरा नगर्न पनि उनले आग्रह गरे ।

सम्बन्धित समाचार