काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको बताएका छन् ।
वाग्मती प्रदेशका वडाअध्यक्षहरुको प्रशिक्षणमा उनले यस्तो बताएका हुन् ।
जेठ १५ गते राजावादीको आन्दोलनला एमालेको नियन्त्रण हुनुपर्ने बताए ।
आन्दोलनमा कुनै प्रोटोकल नहुने बताउँदै उनले पार्टीका कार्यकर्ताहरुलाई तयारी रहन निर्देशन दिए ।
एमाले मैदानमा उत्रिएपछि राजावादी कताकता पुग्ने उनले बताए ।