AarthikBikash
बिहिबार, जेष्ठ १६, २०८२
  • होमपेज
  • राजनीति
  • दुर्गा प्रसाईंका दुई बडिगार्ड भए हिरासतमुक्त

दुर्गा प्रसाईंका दुई बडिगार्ड भए हिरासतमुक्त

  • मङ्लबार, जेष्ठ १४, २०८२
दुर्गा प्रसाईंका दुई बडिगार्ड भए हिरासतमुक्त

काठमाडौं-गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्माक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्ड हिरासतमुक्त भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै उनीहरुत्रिरु मुद्दा नचल्ने नचल्ने निर्णय गरेपछि हिरासतमुक्त भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो ।

बडिगार्डद्वयसँगै ३४ जनालाई मुद्दा नचल्ने निर्णय गरिएको थियो । यो निर्णयसँगै उनीहरू आइतबार साँझ हिरासतमुक्त भएका हुन् ।

वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै उनीहरुत्रिरु मुद्दा नचल्ने नचल्ने निर्णय गरेपछि हिरासतमुक्त भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईंका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो ।

बडिगार्डद्वयसँगै ३४ जनालाई मुद्दा नचल्ने निर्णय गरिएको थियो । यो निर्णयसँगै उनीहरू आइतबार साँझ हिरासतमुक्त भएका हुन् ।

सम्बन्धित समाचार