mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ २६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • आज पनि प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित

आज पनि प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित

  • बुधबार, जेष्ठ १५, २०८२
आज पनि प्रतिनिधिसभाको बैठक आधा घण्टाको लागि स्थगित

काठमाडौं-आजको प्रतिनिधिसभाको बैठक पनि आधा घण्टाको लागि स्थगित भएको छ ।

विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।

बैठकको सुरुदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए ।

स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गर्नु पर्ने माग गर्दै बुधबार दोस्रो दिन पनि सदनमा नारावाजी गरेका छन् ।प्रतिनिधिसभा

विपक्षी दलहरूको निरन्तरको नारावाजी र अवरोधपछि सभामुख घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले मंगलबारको प्रतिनिधिसभाको बैठक विरोधले अवरुद्ध भएको थियो ।

सम्बन्धित समाचार