AarthikBikash
आइतवार, बैशाख २७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रतिनिधिसभा बैठक नबसेरै स्थगित

प्रतिनिधिसभा बैठक नबसेरै स्थगित

  • शुक्रबार, जेष्ठ २४, २०८२
प्रतिनिधिसभा बैठक नबसेरै स्थगित

काठमाडौं-प्रतिनिधिसभा बैठक आज पनि नबसेरै स्थगित भएको छ ।

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न नदिएपछि अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार