кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, जेष्ठ २८, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • हुलाक सेवालाई पुनः संरचनाको जरुरी छ : मन्त्री गुरूङ

हुलाक सेवालाई पुनः संरचनाको जरुरी छ : मन्त्री गुरूङ

  • शनिबार, जेष्ठ २५, २०८२
हुलाक सेवालाई पुनः संरचनाको जरुरी छ : मन्त्री गुरूङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनु पर्ने बताएका छन् ।

हुलाक सेवा विभागद्वारा आज विराटनगरमा आयोजना गरेको हुलाक सेवा विभागको पुनसंंरचना विषयक अन्तरक्रियामा उनले राणाशासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी जनताको सेवामा प्रयोग गर्नुपर्ने बताए ।

द्रुत गति कुरियर सेवा विश्वका १९३ वटै देशमा पुर्‍याउन आवश्यक रहेको भन्दै उनले इकमर्शका माध्यमबाट जनतासेवामा ध्यान केन्द्रित राख्नुपर्ने बताए ।

हुलाक सेवालाई भरपर्दो र विश्वसनीय र व्यापारमा विविधिकरण गर्न पुनःसंरचना जरुरी रहेको उनको भनाई थियो ।

सम्बन्धित समाचार