AarthikBikash
आइतवार, असार १, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो नागढुंगा सडकमा दुर्घटना

काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो नागढुंगा सडकमा दुर्घटना

  • शनिबार, जेष्ठ ३२, २०८२
काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो नागढुंगा सडकमा दुर्घटना

काठमाडौं-काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ ।

बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो ।

माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार