кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार २४, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुलाई प्रधानन्यायाधीशले गराए शपथ, इजलास पनि तोकियो

सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुलाई प्रधानन्यायाधीशले गराए शपथ, इजलास पनि तोकियो

  • मङ्लबार, असार २४, २०८२
सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुलाई प्रधानन्यायाधीशले गराए शपथ, इजलास पनि तोकियो

काठमाडौं-सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए ।

शपथपछि उनीहरुको आजै इजलास समेत तोकिएको छ ।

सम्बन्धित समाचार