кракен ссылкакракен ссылка
AarthikBikash
बुधबार, साउन ८, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • बाढीपछि केरुङमा रोकिएका नेपालीलाई आज स्वदेश ल्याइँदै

बाढीपछि केरुङमा रोकिएका नेपालीलाई आज स्वदेश ल्याइँदै

  • बुधबार, साउन ८, २०८२
बाढीपछि केरुङमा रोकिएका नेपालीलाई आज स्वदेश ल्याइँदै

काठमाडौं-बाढीका कारण केरुङमा रोकिएका नेपाली आज तातोपानी नाकाबाट नेपाल फर्कने भएका छन् ।

नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएको हो ।

गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए ।

नेपाल फर्कनेमा सवारी चालक र व्यवसायी र त्यहाँ घुम्न पुगेका मान्छे रहेका छन् । बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्‍याएका नेपालीलाई चीनले तातोपानी नाकासम्म पुर्‍याउने छ ।

सम्बन्धित समाचार