mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता

  • शुक्रबार, साउन १०, २०८२
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबिच भेटवार्ता

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबिच भेटवार्ता भएको हो ।

भेटमा सभामुख घिमिरेले सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिता बारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपति सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार