кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, साउन ११, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • भिजिट भिसाबारे चिन्ता नलिन रास्वपालाई श्याम घिमिरेको सुझाव

भिजिट भिसाबारे चिन्ता नलिन रास्वपालाई श्याम घिमिरेको सुझाव

  • शुक्रबार, साउन १०, २०८२
भिजिट भिसाबारे चिन्ता नलिन रास्वपालाई श्याम घिमिरेको सुझाव

काठमाडौं-नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाका बारेमा चिन्ता नलिन रास्वपालाई सुझाव दिएका छन् ।

आज प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सचेतक घिमिरेले रास्वपालाई अहिलेको ठाँउमा ल्याउने श्रेय नै भिजिट भिसा रहेकाले यसबारे धेरै चिन्ता नलिन सुझाव दिए ।

भिजिट भिसाबाट बाहिर गरेर उतैको नागरिकता लिएकादेखि घरजम गरेकालाई नेपाल फर्किएपछि पार्टी खोलेर गृहमन्त्रीदेखि उपप्रधानमन्त्री र मन्त्री बनाउने अभ्यास भइसकेको घिमिरेको भनाइ छ ।

सम्बन्धित समाचार