AarthikBikash
बुधबार, अशोज १, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • २०८३ को दशैंअघि कांग्रेस महाधिवेशन हुँदैन : सिटौला

२०८३ को दशैंअघि कांग्रेस महाधिवेशन हुँदैन : सिटौला

  • आइतवार, साउन १२, २०८२
२०८३ को दशैंअघि कांग्रेस महाधिवेशन हुँदैन : सिटौला

काठमाडौं-नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा हुने बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले २०८३ दशैंअघि महाधिवेशन नहुने बताए ।

उनले २०८३ मंसिरभन्दा उता लैजाने अवस्था नरहे पनि कांग्रेस महाधिवेशन कहिल्यै पनि समयमा अर्थात् ४ वर्षमा नभएको बताए ।

उनले सरकारले सन्तोषजनक काम नगरे पनि तत्काल अर्को सरकार वा गठबन्धन बन्ने सम्भावना नरहेको प्रष्ट पारे ।

सम्बन्धित समाचार