mega darknetmega darknet
AarthikBikash
बिहिबार, साउन ३०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • आगामी चुनावसम्म यही राजनीतिक समीकरण कायम रहन्छ : प्रधानमन्त्री ओली

आगामी चुनावसम्म यही राजनीतिक समीकरण कायम रहन्छ : प्रधानमन्त्री ओली

  • बुधबार, साउन २९, २०८२
आगामी चुनावसम्म यही राजनीतिक समीकरण कायम रहन्छ : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ०८४ सालको चुनावसम्म यही राजनीतिक समीकरण कायम रहने बताएछन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने- ‘संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो। बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ? देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन। म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’

अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म समीकरण यसरी नै जाने उनले दाबी गरे ।

सम्बन्धित समाचार